१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

स्थानीय निर्वाचनका लागि काठमाडौंमा ४६ दल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट सबैभन्दा बढी ४६ राजनीतिक दलका उम्मेदवारले भाग लिने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ४० साना राजनीतिक दल दर्ता भएको जानकारी गराएका हुन्।

पालो महिला मेयरको

अब हुने स्थानीय तहको दोस्रो निर्वाचनमा उपप्रमुख भइसेकका सबै महिलालाई मेयरमा उम्मेदवारी दिने हिम्मत दलहरूले गर्नुपर्छ।

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोधः राउत

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्‍यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।

एमाले सचिवालय बैठक बस्दै

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्