११ मंसिर २०८१ मंगलबार
image/svg+xml

'टु प्लस वान' भन्दा लिपुलेक जस्तो हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने बताएका छन्। नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले 'टु प्लस वान' भन्नु आफुलाई उपयुक्त नलागेको बताए। उनले भने 'यो शब्द प्रयोगले फेरी उही लिपुलेक होला भन्ने डर छ।'

अब जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्ने दिन आउनेछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

देउवालाई प्रचण्डको प्रश्नः कौडीको भाउमा उद्योग बेच्नेले अहिले धरायसी भो भन्न मिल्छ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषणप्रति प्रतिक्रिया दिएका छन्।

काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए। उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए।

विकासको कामलाई गति नदिए लभरको निम्ति यहिँ आएर आन्दोलन गर्छु– प्रचण्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्।

उपनिर्वाचनमा नेकपालाई कसैले रोक्न सक्दैनः नेम्वाङ

देशका विभिन्न ठाँउमा मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा)लाई कसैले रोक्न नसक्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्।

उपनिर्वाचन २०७६ : नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ। यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन्।

नेपालको भूमि मिच्ने काम सह्य हुँदैनः प्रचण्ड

‘हामीले देशको सिमानाको विषयमा समान धारणा बनाउने काम गरेका छौं, सरकारले यो कुरालाई अब अगाडि बढाउँछ।’

राष्ट्रपतिको रोहबरमा दाहाललाई कार्यकारी अध्यक्ष

दुई अध्यक्षबीच कार्यविभाजन भए पनि बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्नेजस्ता विषयले अस्पष्टता बढाएको छ।

कार्यकारी अध्यक्षसहित पार्टीकाे नेतृत्व प्रचण्डले गर्ने, सरकारको जिम्मा पुरा कार्यकाल ओलीलाई

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

मन्त्रिपरिषद पुनर्गठनअघि नेकपा सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने जनाइएको छ।

सूचना लुकाउदिन : थापा

नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको रूपमा जिम्मेवारी सम्हाल्दै पाएको सूचना जस्ताको तस्तै प्रवाह गर्ने बताएका छन्।

माधव नेपालको प्रश्न : सरुवा, बढुवा र नियुक्तिमा किन घुस ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरुवा बढुवा र नियुक्तिमा घुस खाने गलत प्रवृत्ति मौलाएको बताएका छन्।

मन्त्रिपरिषद पुनगर्ठन गर्न सैद्धान्तिक सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ।

‘भारतको दाबी गलत छ’

–भारतको दाबी सही होइन, तथ्यसंगत छैन भनेर सर्वदलीय बैठकमा सबैको धारणा आएको छ। हामीले सबैले भारतको दाबी गलत हो भनिसकेका छौं भारतजस्तो प्रजातान्त्रिक मुलुकले नेपाल र नेपालीलाई दुःख दिनु भनेको अन्तर्राष्ट्रिय कानुनविपरीत कार्य हो। त्यसकारण समस्या छिटै सुल्झिने आशा गरौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्