हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत : ओली
पार्टी केन्द्रीय कमिटी बैठकमा उनले विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गरे।

