२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

पाँच तारेमा हुने मौज्दात ग्यासलाई कालोबजारी नभन्न होटल संघको आग्रह

होटल संघ नेपालले विज्ञप्ति जारी गर्दै होटलमा रहेको ग्यास मौज्दातलाई कालोबजारी नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि भएको बताएको छ।

जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौंमा हुने भएको छ ।

नेपाली कांग्रेस, संस्था र मर्यादाको प्रश्न

राजनीतिक दल केवल नेताहरूको जमघट होइन। कार्यकर्ताको लामो पंक्ति दलसँग आस्था र आशा बोकेर बसेका हुन्छन्। दल एउटा संस्था हो।

आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग

अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

संवैधानिक इजलासको निर्णय सच्याउन नेपाल बारको माग

नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ।

ग्यास वितरण सहज बनाउन दुई जिल्लाका चार उद्योगद्वारा संयुक्त बिक्री सुरु

ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

कांग्रेसका समानान्तर कार्यक्रम : देउवा पक्षको राष्ट्रिय भेला र सानेपामा गगन पक्षको बैठकका फरक सन्देश

‘कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ। सबैलाई समेटेर बृहत् एकताको आवश्यकता छ। सबैलाई एक हुन आह्वान गर्दछु,’ देउवाको भनाइ थियो।

बाबाधाम गएका तीन नेपाली तीर्थयात्रीको मृत्यु, १२ घाइते

बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

कोशीमा नेकपा र एमालेबिच भागबन्डा मिल्यो, सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने

कोशी प्रदेशमा नेकपा र एमालेबिच नयाँ सरकार गठनका विषयमा देखिएको मन्त्रालय बाँडफाँडको विवाद मिलेको छ।

राष्ट्रिय भेलामा देउवाको सम्बोधन (पूर्णपाठ)

मेरो स्वागतमा हिजो विमानस्थलमा उपस्थित हुनु भएका तपाईहरु लगायत सबैमा यसै भेला मार्फत हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

भोलि काठमाडौंमा यी पाँच स्थानबाट ग्यास बिक्री हुने (सूचनासहित)

अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएका स्थानहरू (टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहल) मा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।

कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ, एकताको विकल्प छैन : देउवा

उनले अहिलेको संकट र निराशाबाट मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

जेनजी विद्रोहलाई राजनीतिक सम्झौताको रूपमा स्वीकारेर सहजीकरण गर्नुपर्छ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताएकी छिन्।

केही भएन, सबै खराब भयो भन्ने भाष्यले अहिलेको अवस्था आयो : शेरबहादुर देउवा

नेपाली कांग्रेसका निवर्तमा सभापति शेरबहादुर देउवाले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।

म्याद गुज्रेका सिलिन्डर बेच्ने ग्यास उद्योगलाई तीन लाख जरिवाना

म्याद गुज्रेको र कम तौलको सिलिन्डर बिक्री गरेको भन्दै रिजालको भान्छा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्