२ मंसिर २०८१ आइतबार
image/svg+xml

कुश्मासम्मको खण्ड आगामी वैशाखभित्र सञ्चालन

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने भएको छ।

मुस्ताङमा छैन कोरोनाको चिन्ता

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन।

कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा

वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।

कालीगण्डकी डाइभर्सन रोक्न ‘कालीगण्डकी महोत्सव’

कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो ।

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

कालीगण्डकी प्रसारण करिडोरको २ सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ।

धेरैलाई बेवास्ता गरेर थाेरैलाई प्राथमिकतामा

सरकारले कालीगण्डकी प्रभावित क्षेत्रको तीन लाख ५० हेक्टर जमिनलाई बेवास्ता गर्दै ५० हजार हेक्टर जमिनमा सिँचाइ गर्न कालीगण्डकी–तिनाउ बहुउद्देयीय डाइभर्सन आयोजना अघि सारेको छ।

मार्फासँग सुटुक्क पिरती

कहिले उज्यालो होला र मुस्ताङ जान पाइएला भन्ने लागिरहेको छ। बाबा भोलिका लागि जिप खोज्न जानुभएको छ। हामी चार दिदीबहिनी होटलका कोठामा छौँ। खाना खाएर सुत्न गयौँ। बाबाले ‘विहान पाँचै बजे जिप जान्छ।

प्रगति महिनाको एक प्रतिशत

सरकारले महत्व दिएर निर्माण गरिरहेको कालीगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर–पिपलडाँडा खण्डमा सात महिनामा सात प्रतिशतमात्र भौतिक प्रगति भएको छ।

कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन्।

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

हिमाली जिल्ला मुस्ताङका केही गाउँका बासिन्दा वर्षाैंदेखि एकैखाले पीडाबाट पीडित छन्। कालीगण्डकी नदीमा एउटा पुल नबन्दा त्यहाँका बासिन्दा वर्षाैंदेखि नदी वारपार गर्न नसक्ने अवस्थामा छन्।

बञ्जीजम्प अन्तिम चरणमा

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध

उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीद्वारा चर्काे विरोध हुन थालेको छ। लामो समयदेखि विवाद हुँदै आएको सो आयोजनाको पानी भाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने मन्त्रालयस्तरीय निर्णय तत्काल सच्याउन रुकुमका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म लागिपरेका छन्। सो निर्णयलाई आफूहरूले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने स्थानीयको भनाइ छ। पानीको विवाद टुंगिएको दाबी गर्दै डाइभर्सन गर्न लागिएको खबर सार्वजनिक भएलगत्तै यहाँका जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत आपति जनाएका हुन्।

कालीगण्डकी करिडोरको काम तीव्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो।

प्रेमको प्रतिक रानीमहल संरक्षणमा सरकार लाग्छ : मन्त्री ज्ञवाली

दुई मन्त्री शनिबार सुटुक्क रानीमहल पुगे। कालीगण्डकी किनारामा अवस्थित करिडोरको अवस्था बुझ्नेक्रममा दुई मन्त्रीले रानीमहलको निरीक्षण समेत गरेका छन्।

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्