२ मंसिर २०८१ आइतबार
image/svg+xml

दुई जिल्ला जोड्ने पुलको शिलान्यास

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत स्याङजामा पर्ने आँधीखोलामा मोटरेवल पुलको शिलान्यास गरिएको छ। भारत र चीन जोड्ने यो आयोजना पछिल्लो समय तीव्रगतिमा निर्माणाधीन छ। शुक्रबार शिलान्यास भएको यो पुलको लागत ९ करोड ६५ लाख ७८ हजार छ।

करिडोरका चार कम्पनीले काम गरेनन्

उत्तर–दक्षिण छोटो मार्ग ‘कालीगण्डकी करिडोर’को पाल्पा जिल्लाभित्र आठ वर्षसम्म ट्र्याक खुल्न सकेको छैन। करिडोर निर्माण २०६४ मा सुरु भए पनि २०६९ सालमा भएको ठेक्काका चार कम्पनीले काम नगर्दा जिल्लाको चार किलोमिटर ट्र्याक अहिलेसम्म खुल्न नसकेको हो।

कालीगण्डकी करिडोरको रिडी–राम्दी ट्रयाक खुलेन

कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पाको रिडी–राम्दी खण्डमा ट्रयाक खोल्ने काम हुन सकेको छैन। जसका कारण सम्पूर्ण करिडोर सडकमा सवारी साधन गुड्न पाएका छैनन्।

कालीगण्डकी करिडोर चार महिनापछि खुल्यो

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ। करिडोर अन्तर्गतको रिडी-रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो।

कालीगण्डकी दोहन रोक्न परमादेश

साविकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका स्थानीय तहलाई छुने कालीगण्डकीको घाटबाट ढुंगा, गिट्टी र बालुवा झिक्दा डोजर र एक्जाभेटरको प्रयोग गर्न पोखरा बागलुङ उच्च अदालतको संयुक्त इजलासले परमादेश जारी गरी रोक लगाएको छ।

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (-याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले -याफ्टिङ प्रभावित बनेको हो।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

फागुनभित्र कालीगण्डकीको पानी तानसेनका धारमा आइपुग्ने

पाल्पा सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको काम ३८ प्रतिशत सम्पन्न भएको छ।

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

कालीगण्डकीमा बगेर दुई युवा बेपत्ता

कालीगण्डकी नदीमा बगेर दुई युवा बेपत्ता भएका छन् । बगनाशकाली  गाउँपालिका–६, यम्घा स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता भएका हुन्।

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

झण्डै एक दशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ।

कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन्।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्