लगानी वृद्धि र व्यापार सहजीकरण गर्न भारतसंग आग्रह
नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्रले भारतीय पक्षसँग आग्रह गरेका छन्।