४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भारत–नेपाल लोक शिल्प मेला

भारत–नेपाल लोक शिल्प मेला– २०२४ सम्पन्न भएको छ। मार्च २८ देखि अप्रिल १ सम्म आयोजना भएको लोक शिल्प मेला दक्षिण एसिया फाउन्डेसन (एसएफ)को पहलमा भएको हो।

भारत–नेपाल सांस्कृतिक महोत्सव

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।

भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ।

भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।

काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्वे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं–रक्सौल रेलमार्गको औसत दुरी १ सय ३६ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। प्रस्तावित यो रेलमार्ग वीरगञ्जको सुक्खा बन्दरगाहबाट सुरु भई जितपुर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, चण्डीका पुल, सिस्नेखोला हुँदै चोभारमा आएर टुंगिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्