२१ असार २०८१ शुक्रबार
image/svg+xml

संविधान संशोधनको विपक्षमा राप्रपा

राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा) संविधान संसोधनको विषयमा विकल्पसहित विपक्षमा मतदान गर्ने तयारीमा पुगेको छ ।

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको हेटौँडामा आज सुरु भएको बैठकमा पार्टी विभाजनको समीक्षा हुँदैछ। बैठकमा संविधान संशोधन, क्षेत्र नं.२ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले बताए।

राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली

पञ्चायत ढल्नेबित्तिकै दरबार चाहन्थ्यो पूर्वपञ्चहरूको एउटा शक्तिशाली दल बनोस्। २०४७ वैशाखबाट यसका लागि आवश्यक तयारी सुरु गरियो। दलको नेतृत्वका लागि पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई अघि सारियो।

राप्रपा नेपालद्वारा ६ सांसदसहित १७ केन्द्रीय सदस्य निस्कासित

पार्टी फुटाउने कार्यमा संलग्न १७ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। अनुशासनहीन कार्यमा संलग्न रहेको ठहर गर्दै राप्रपा केन्द्रीय समिति बैठकले उनीहरुलाई कारवाही गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपा फुट्यो

एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएको छ। ६६ जना केन्द्रीय सदस्य र २२ सांसदको हस्ताक्षरसहित राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाले आइतबार साँझ राप्रपाबाट अलग भएको घोषणा गर्दै राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाएका छन्।

राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ। पशुपति शमशेर राणा केही नेता र सांसद सहित पार्टीबाट अलग्गिएका हुन्। राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन्।

राप्रपा देउवा सरकारमा सहभागी नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने निर्णय गरेको छ। पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले देउवा सरकारमा नजाने निर्णय गरेको हो।

तीन वर्षदेखि भाडा नतिरेपछि राप्रपा कार्यालयमा ताला

घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका छन्।

राप्रपा नेताद्वारा कार्यालय बनाउन दिएको पैसा फिर्ता माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाउन र चुनाव खर्चका लागि आफूले दिएको समेत गरी चार करोड पाँच लाख रुपैयाँ फिर्ता मागेका छन्।

राप्रपा संशोधन विधेयकका पक्षमा

संशोधन विधेयकलाई लिएर पार्टीभित्र रहेको असन्तुष्टि केन्द्रीय सम्पादन समिति बैठकले टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ। राप्रपाका केही संासद संशोधन विधेयकको विपक्षमा छन्।

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यसअघि देउवाको पक्षमा मतदान गर्नेबारे राप्रपामा विवाद खडा भएको थियो।

देउवालाई मत दिने/नदिनेबारे राप्रपामा विवाद

प्रधानमन्त्री निर्वाचनका एक मात्र उम्मेदवार काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारे राप्रपाभित्र विवाद देखिएको छ। आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति, दाधिकारी तथा सांसदको बैठकमा सहभागीमध्ये एउटा पक्ष देउवालाई मत दिने पक्षमा देखिएको थियो।

जिल्ला अध्यक्षसहित राप्रपाका २ सय ७ जनाद्वारा राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।

आज राप्रपाको समीक्षा बैठक

पहिलो चरणको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि त्यसबारे समीक्षा गर्न सोमबार कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्