११ असार २०८१ मंगलबार
image/svg+xml

राप्रपाले पृथ्वी जयन्ती मनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पृश्वी नारायण शाहको जन्मजयन्तीलाई देशभरी राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पशुपति शमशेर राणाको सभापतित्वमा बिहीबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

कसले कसलाई थला पार्ने ?

एउटा ठूलो हरियो घाँसै घाँस उम्रने चउर रहेछ। त्यो चउरमा एक सय गाई चराउँदासम्म घाँस पुग्ने रहेछ  तर यो अनुशासन त्यो गाउँका किसानले मानेनन्। एक सयको सट्टा एक हजार गाई चउरमा चराउन थालेछन्। स्वभावतः चउरले एक हजार गाईलाई थेग्न सकेन।

राप्रपाले हिन्दू राष्ट्रका लागि देशव्यापी आन्दोलन थाल्ने, कार्यकर्तालाई तयार रहन निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिस्ट सरकारको कार्यशैली गलत रहेकाले नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्। मंगलबार प्रदेश राजधानी हेटौंडामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका कारण देशलाई ठूलो घाटा पुगेको जिकिर गरे।

‘तीन राप्रपाबीच छिट्टै एकता हुन्छ’

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने बताएका छन्। उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ।’

एकीकरण भाडिएपछि राप्रपामा आरोप प्रत्यारोप

राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच हुने भनिएको पार्टी एकता अन्तिममा रोकिन पुगेपछि नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ।

तीनै राप्रपा एक भएर देशलाई हिन्दू राष्ट्र बनाउँछौं : राणा

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन्। सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४/५ दिनको समय माग्दा थापाले नमानेको दाबी गरे।

पार्टी एकताका लागि कमल थापा र पशुपति शमशेरबीच छलफल

राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच पार्टी एकताको लागि छलफल सुरु भएको छ। पार्टी एकताबारे आपसी समझदारी बनाउन राप्रपा अध्यक्ष कमल थापा र प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराबीच मंगलबार भेट भएको छ।

सरकारका गतिविधिले जनता निराश : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारका कारण जनता निराश भएको बताएका छन्।

सरकारको विरोध गर्ने बेला भएको छैन्ः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन्।

राप्रपाले सदस्यता वितरण अभियानलाई तिव्रता दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिए।

राप्रपाद्वारा विभिन्न बिभागमा सदस्य मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न बिभागमा सदस्य मनोनयन गरेको छ। पार्टी अध्यक्ष कमल थापाले मंगलबार बिभागमा सदस्यको मनोनयन गरेका हुन्।

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ ।

राप्रपाको २० विभागका प्रमुख मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २० वटा विभाग तथा समितिको प्रमुख मनोनीत गरेका हुन्।

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्