२० आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकालाई टर्कीकाे ठाडाे चुनाैती

अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन्। अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ।

टर्कीले अमेरिकी विद्युतीय सामान बहिस्कार गर्ने

वासिङ्टनले दण्डात्मक रूपमा अंकारामाथि प्रतिबन्ध लगाएपछि टर्कीले पनि अमेरिकी विद्युतीय साम्रगी बहिस्कार गर्ने भएको छ।

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ । राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई वर्षदेखि जारी संकटकाल हटाइएको घोषणा गरेको हो ।

रेल दुर्घटनामा टर्कीमा १० जनाकाे मृत्यु

टर्कीको उत्तर–पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।

आतंककारीसँग सम्वन्ध रहेको भन्दै टर्कीमा १८ हजार कर्मचारी बर्खास्त

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरेको हो।

टर्कीको राष्ट्रपतिमा पुनः एड्रोगान निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन्। थप पाँच बर्षका लागि उनी फेरि शक्तिमा आएको भन्दै सोमबार देशभर खुशीयाली मनाइएको छ। उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

टर्कीको राष्ट्रपतिमा एर्दोगान दोस्रो कार्यकालका लागि विजयी

टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।अर्दोगानले ५३ प्रतिशत मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

जुम्लामा व्यावसायिक टर्कीपालन

चन्दननाथ नगरपालिका–४, मालाभीडका नारायण चौलागाईलाई अहिले एकछिन पनि फुर्सद छैन। दुई महिनाअघिसम्म निकै फुर्सदिला रहेका उनी व्यावसायिक टर्कीपालनमा लागेपछि व्यस्त बनेका हुन् । बिहान बेलुकीको समय टर्की र लौकाट जातको अस्ट्रेलियन जातको चराको रेखदेखमै बित्ने गरेको छ।

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सिरियामा नौ टर्कीस् सैनिक मारिए

उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन्।  उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ।

टर्कीमा तीन नेपाली फिरौती बुझाएर अपहरणमुक्त

टर्कीमा अहरणमा परेका तीन नेपालीलाई अपहरणकारीले फिरौती रकम लिएर छाडेको छ। बैदेशिक रोजगारीका सिलसिलामा टर्कीमा कार्यरत रहेको अवस्थामा अपहरणमा परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टिकाराम बिश्वकर्मा, मोरङ केराबारीका किरण मगर र ताप्लेजुङका टिका लिम्बू फिरौती रकम बुझाएर अपहरणकारीको पञ्जाबाट मुक्त भएका हुन्।

टर्कीको आक्रमणपछि कुर्द प्रशासनले सिरियालाई गुहार्यो

टर्कीले लगातार आक्रामक कारवाही जारी राखेपछि सिरियाको उत्तरमा रहेको अफ्रिन क्षेत्रको कुर्द प्रशासनले सिमा सुरक्षाको रक्षा गर्न सिरियाली फौजलाई गुहारेको छ ।

विद्रोहीलाई समर्थन नगर्न अमेरिकालाई टर्कीको आग्रह

सिरियाको कुर्दिस लडाकु समूह (वाइपिजी)का विरुद्ध कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने तीन जना पक्राउ

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबी महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

टर्कीमा डुङ्गा डुब्दा सातको मृत्यु

आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्