इजरायलबाट नेपाली लिएर आएको विमान राति साढे १ बजे काठमाडौं अवतरण हुने
इजरायलबाट २५३ जना नेपाली लिएर आएको नेपाल एयरलाइन्सको विमान आज राति साढे १ बजे काठमाडौं अवतरण हुने भएकाे छ।
इजरायलबाट २५३ जना नेपाली लिएर आएको नेपाल एयरलाइन्सको विमान आज राति साढे १ बजे काठमाडौं अवतरण हुने भएकाे छ।
नेपाल एयरलाइन्सको वाइडवडी विमानमा मन्त्री साउदसहितको टोली आज बिहान मात्रै इजरायलका लागि प्रस्थान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
आज राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले २५० जना लिएर नेपाल फर्कने भएको छ।
नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जान लागेको पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।
काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ।
नेपाल एयरलाइन्सको नेपालगञ्जबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाइन ईटिकट प्रणाली शुरु भएको छ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड रूपैयाँ बढी ऋण दायित्वको किस्ता तिरेको छ।