११ असार २०८१ मंगलबार
image/svg+xml

एमसीसीबारे एमालेले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ।

सरकारले भन्याे- एमसीसी पास गर्न सहयोग गर्ने सबैलाई धन्यवाद

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो।

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ।

एमसीसीमा अब थप राजनीति नहोस्ः विवेकशील साझा पार्टी

एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ।

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरूखलेका छन्।

रोल्पामा बन्दले जनजीवन प्रभावित

बिप्लव नेतृत्वको नेकपा लगायत सात दलिय मोर्चाले आयोजना गरेको नेपाल बन्दका कारण रोल्पा जिल्लाका साना ठुला सबै बजारहरु सुनसान बनेका छन्। जिल्ला बाहिर र भित्र चल्ने कुनै सवारी साधन चलेका छैनन् भने शिक्षण सस्था पनि ठप्प छन्।

नेपाल र अमेरिकाबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छः अमेरिका

आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग मात्र अमेरिकाले एमसीसी सम्झौत गर्ने विज्ञप्तिमा स्मरण गरिएको छ।

प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहमन्त्रीले दिए धन्यवाद

उनले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन्। 'एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएका उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिएका हुन्।

‘विरोधीकै मत’ले संसद्बाट एमसीसी अनुमोदन

पार्टीभित्रको ठूलो विरोधी समूहको अवरोधका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चाहना’ पूरा हुन सकेन्। नेकपा भित्रका अनेकन विवादका कारण पार्टी विभाजन भयो। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी विरोधी दलहरूलाई नै सहमतिमा ल्याएर संसद्बाट अनुमोदन गराए।

संसद्‌बाट एमसीसीमाथिको व्याख्यात्मक घोषणा बहुमतले स्वीकृत

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहितको अनुमोदन प्रस्ताव बैठकमा टेबल गरेपछि छलफल सुरु भएको हो।

एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ?

सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्: भीम रावल

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताए।

संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल हुँदै

आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए।

मन्त्रिपरिषद्‌‌को बैठक बस्दै

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्