नेकपा एसले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने
भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो।
भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो।
असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेशनले अन्तिम दिन नेपाललाई निर्विकल्प नेताका रूपमा अध्यक्ष स्वीकार गरेको हो। यसअघि पनि उनी अध्यक्ष थिए।
काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।
जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते बस्ने भएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) लेउत्प्रेरकको भूमिका खेलेको थियो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ। साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ।
नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।