२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

परिवार अनशनमा, सरकार भाषणमा

महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !

रूसी आक्रमण पछि यूक्रेनमा फेरि तनाव, पोल्यान्ड पनि अलर्ट

रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनमा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।

रूसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्।

रूसी सेनामा गएका १२ युवा सम्पर्कबिहीन

रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दिएको हो।

रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रूसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यान गएको छः प्रधानमन्त्री दाहाल

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्