५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

एमसीसी परियोजना २०८० भदौदेखि निर्माण सुरु, हालसम्मको खर्च ४ अर्ब ७७ करोड

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गतको परियोजना २०८० को भदौदेखि कार्यान्वयनमा जाने भएको छ।

एमसीसी चीन घेर्ने नीतिः नेमकिपा

संयुक्त राष्ट्रसंघ अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर भएको विज्ञप्तिमा उल्लेख छ। ‘चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको पनि पार्टीले बताएको छ। त्यो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसंघको २५७८ घोषणा विपरीत रहेको पनि जनाएको छ।

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयोस्ः देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन्।

अधिग्रहण गरिएका घर जग्गा खाली गर्न एमसीसीको सूचना

अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सुचना जारी गरिएको छ।

एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्।

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताए। उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे।

व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटाएको छः श्रममन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले एमसिसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाए। 'एमसिसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका निभाएन', मन्त्री श्रेष्ठले भन्नुभयो।

अब एमसीसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै यससम्बन्धी अन्योल र संशयको अवस्था अन्त्य भएको बताएका छन्।

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

एमसीसीले जनतालाई रोजगार दिन्छ: मन्त्री कार्की

उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताए।

एमसीसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन: महेश्वर गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन्।

आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे।

एमसीसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ।

डोनाल्ड ट्रम्पले ओलीलाई ट्रयापमा पारेका थिए: माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ।

एमसीसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्