८ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय महिला भलिबलः न्यु डायमण्ड च्याम्पियन

विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।

कालिकोटमा प्रदेश स्तरिय खेलाडी छनोट सुरु

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरिय महिला,पुरुष भलिबल खेलको छनोट कालिकोटमा सुरु भएको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

भलिबल खेलाडीलाई छात्रवृत्ति

कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थकता दिन कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

युवा प्रशिक्षक बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई

गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गरे।

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्