कालीकोटका तीन स्थानीय तहमा बेलुका चल्दैन इन्टरनेट
नेपाल टेलिकमको लापरबाहीका कारण कालीकोटका नागरिक मोबाइल इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
नेपाल टेलिकमको लापरबाहीका कारण कालीकोटका नागरिक मोबाइल इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
बाढीका क्रममा टिमुरेमा कार्यरत सशस्त्र प्रहरीका नौ जना साथी गुमाएको बताउँदै लामाले आफू पनि त्यस घटनाबाट गहिरो रूपमा प्रभावित भएको बताए।
नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डिएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय-प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन्।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
एमालेको कार्यक्रममा बोल्दै ओलीले राज्य शक्तिको दुरुपयोग रोक्न सरकारलाई आग्रह गर्दै सेना र प्रहरीलाई पनि नियम, कानुन र कर्तव्यको सीमाभित्र रहेर काम गर्न आग्रह गरेका छन्।
नेपाल-चीन सीमा नजिक रसुवामा ठुलो बाढी र पहिरो गएपछि जलविद्युत आयोजना निर्माणस्थलमा काम गरिरहेका नौ दक्षिण कोरियाली बेपत्ता भएका थिए।
धार्मिक चेतनाले पुर्वजहरूले सत्तल, चौतारी, ढुङ्गेधाराहरू बाटोघाटोमा थकित पथिकहरूको विश्रान्तिका लागि बनाइदिन्थे।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
सन् २०१९ मा मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उनी पहिलो पटक भारत पुगेका हुन्। दुई नेताबिचको भेटलाई भारत-चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको छ।
सोच्छु, ‘चामलमा मात्रै ध्यान दिँदा हाम्रा कयौं कनिका खुशीहरू छुटी पो गए हुन् कि?’
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना-१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो।
बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ।
सेनाले उत्तर कोरियाका गतिविधिमाथि निगरानी बढाएको र अमेरिका तथा जापानसँग आवश्यक सूचना आदानप्रदान गर्दै पूर्ण सतर्कता कायम राखेको बताएको छ।