२२ वैशाख २०८१ शनिबार
image/svg+xml

टीकापुर विमानस्थल पुनः सञ्चालन हुन्छ?

सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लामा विमानस्थलका लागि बजेट विनियोजन गर्‍यो। विमानस्थल नभएका जिल्लामा सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरियो।

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्।

द्वन्द्वकालमा बन्द भएको टिकापुर विमानस्थल अझै सञ्चालनमा आएन

देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा पर्‍यो। त्यहाँ सयौँ घरटहरा बने। अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो। विमानस्थल खाली भयो। विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्