तोलामा दुई हजार दुई सयले घट्यो सुन
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।
आज बजारमा छापावाल सुन प्रति तोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
पाली बजारमा आज सुनको मूल्य फेरि उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
एक सातामा सुनको मूल्य करिब पाँच हजार रूपैयाँ बढीले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको हो।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको छ।