२३ वैशाख २०८१ आइतबार
image/svg+xml

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

अस्पताललाई ज्योती बिकास बैंकको बेबी वार्मर

खोटाङको दिक्तेलमा सञ्चालित ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्