२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ।

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ।

हुलाकी राजमार्गको पुल अधुरै

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ।

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ।

झोलुङ्गे पुल बनेसँगै आवागमन सहज

म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

आँखाको ज्योति फर्किदा दङ्ग !

पलाता गाउँपालिका-३ छलाहाँका ८७ वर्षीय काँसी रोकायाको पछिल्लो तीन वर्ष कष्टपूर्ण रह्यो। आँखाको दृष्टि गुमेपछि उनको जीवन नै रोकिएको जस्तो थियो।

आनन्द वियोगमा शोकमग्न सपही ‘आब हम केकरा बेटा कहब’

बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा आनन्द साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मूच्र्छा पर्छिन्।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप

पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन्।

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्