बाढीले बगाएका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थबाट स्रोत सुनिश्चित
उनका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ।

