६ आश्विन २०८१ आइतबार
image/svg+xml

राप्रपा संयुक्त तल्लो तहसम्म जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतीको सामना गर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन्।

राप्रपाको तर्फबाट मेयरका उम्मेद्वार मिश्रामाथि कुटपिट

कपिलवस्तुको कृष्णनगरमा शनिबार साँझ राप्रपा तर्फबाट मेयरका उम्मेद्वार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रामाथि हातपात भएको छ। हातपातबाट मिश्रा घाइते भएका छन्।

पुस ४ मा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक यहिँ पुस ४ गते बस्ने भएको छ। राप्रपाका प्रचार विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो।

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश (क) (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ।

सीमा रक्षाको माग गर्दै राजधानीमा राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

समृद्धिका लागि सबै दल मिलेर अघि बढनुको विकल्प छैन्ः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।

‘नियन्त्रण गर्ने निकायमै आफ्नो मान्छे राखेर सरकारले भ्रष्टाचारीलाई प्रश्रय दियो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।

आगामी चुनावमा राप्रपा सबैभन्दा ठूलो दलः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले आगामी चुनावमा जनताले राप्रपालाई सबैभन्दा ठूलो दलको रुपमा चुन्ने बताएका छन्। गृह जिल्ला मकवानपुरको हेटौंडामा सोमबार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि पूर्व उपप्रधानमन्त्री थापाले कम्युुनिष्ट र कांग्रेसले जनसेवा भन्दा लुटतन्त्र मच्चाएकाले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे।

भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणः छानबिन गर्न राप्रपाकाे माग

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको जंगलमा भेटिएको मृत गाइ र घाइते अबस्थाको गाइबारे छानविन गर्न माग गरेको छ।

धर्म परिर्वतन नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उपनिर्वाचनकाे लागि गठन गरिएकाे राप्रपा (संयुक्त) को समितिमा काे-काे छन् ?

राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ।

राजनीतिक परिवर्तनको आवरणमा धर्म निरपेक्षता लादियोः महामन्त्री लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले ०४६ को परिवर्तनपछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिँदै गएको बताएका छन्।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्