६ आश्विन २०८१ आइतबार
image/svg+xml

व्यवस्था परिर्वतनको माग गर्दै थापाले भने, ‘बाटो नै गलत छ, ड्राइभर परिर्वतन गरेर हुन्छ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्।

राप्रपा र राप्रपा संयुक्त एक हुँदै

राप्रपाले पार्टी एकीकरणसम्बन्धी निर्णय गर्न पार्टी अध्यक्ष कमल थापालाई अधिकार दिएको छ भने राप्रपा (संयुक्त)ले संयुक्त रूपमा पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको छ।

राप्रपा अध्यक्ष थापा सेमिफाइनलमा

भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।

‘गुठी विधेयक फिर्ता होइन पूर्ण खारेज हुनुपर्छ’

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति विस्तारित बैठकको निर्णय सार्वजनिक गर्र्दै गुठी विधेयकले सनातन धर्म, संस्कृति, परम्परालाई नियन्त्रित र निषेध गर्न खोजेकाले कदापि स्वीकार्य हुन नसक्ने निर्णय गरेको हो।

पूर्वाधारका लागि सांसदलाई दिएको बजेटको विरोध

प्रतिपक्षी दल राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सांसद भनेको नीतिनियम बनाउने व्यक्ति भएकाले पैसा बाँड्न थाले चरम भ्रष्ट्राचार हुने बताइन्।

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक स्थितिबारे सहभागीले असन्तुष्टि पोखेको जनाइएको छ।

आगामी राणनीति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समित बैठक

राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’ विषयक कार्यक्रममा थापाले पृथ्वीनारायण शाहले भूगोलको र महेन्द्रले भावनाको एकता गरेको बताए।

अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएनः राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले जस्तो ब्रह्मलुट देशमा कहिल्यै नभएको बताएका छन्। मुक्तिनाथबाट सुरु भएको राष्ट्रिय स्वभिमान यात्राको सोमवार गोरखामा समापन गर्दै उनले भने, ‘अहिले देशमा भएकोजस्तो नाङ्गो ब्रह्मलुट इतिहासमा कहिल्यै भएको थिएन, बिडम्बना भ्रष्टाचार हुन्छ तर कारबाही हुँदैन।’

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ।

हिन्दू राष्ट्र पूनर्स्थापनाको लागि सडकमा आउने राणाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन्।  बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताए।

फेरि बस्ने गरी सकियाे राप्रपा–सरकारबीचकाे वार्ता

राजनीतिक विषयले प्रवेश पाए पनि निष्कर्षमा भने नपुगिएको उनले बताए। फागुन ७ गते धर्मनिरपेक्षबारे जनमतसंग्रहलगायत २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै आन्दोलन गर्दै आएको थियो।

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो ३ सदस्यीय समिति

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गरेको छ। राप्रपाले पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्