५ आश्विन २०८१ शनिबार
image/svg+xml

ओलीको ज्यादतीबाट मुक्त हुन चुनावमा जानुपर्छः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जान उपयुक्त हुने बताएका छन् ।

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले यसकारण आत्तिन पर्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिन नपर्ने बताएका छन्।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ।

टुंगो लाग्यो राप्रपाको चुनाव चिह्न

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणपछि पार्टीले हलो चुनाव चिह्न रोज्ने भएको छ। गत फागुन २८ गते तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भई राप्रपा गठन गरिएको थियो।

राप्रपाका एक अध्यक्ष डा. लोहनीविरुद्ध अर्का अध्यक्ष थापाको आरोप : पार्टी एकता खलबल्याउन खोजे

मंगलबार बिहान सामाजिक सञ्जाल (फेसबुक/ट्विटर) मार्फत अध्यक्ष थापाले डा. लोहनीले एक टिभी अन्तर्वार्तामा पार्टी एकता नै खलबल्याउने अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।

'कम्युनिस्टबाट शासन व्यवस्थामै खतरा'

राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका थापाले मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।

सूर्यबहादुर थापाका छोरा सुनीलले राप्रपा छोडे

पूर्वमन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन्। उनीसहित ३१ जना नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन्।

राप्रपा र राप्रपा (संयुक्त) बीच एकता घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र (संयुक्त) बीच बुधबार एकता घोषणा गरिएको छ। दुवै पार्टीका नेताहरूको उपस्थितिमा घोषित एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ।

कमल थापा भन्छन् : 'अब पार्टी फुट्दैन, फुट्न पनि दिँदैनौँ'

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकताकाे घोषणा हुँदैछन्।

राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरणको सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बीच एकीकरण गर्न दुवै पार्टीका नेता सहमत भएका छन्।

दुई राप्रपाबीच एकीकरण हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन्।

राप्रपाको प्रस्ताव : संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ। सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलिय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव राप्रपाले गरेको हो।

राप्रपाको सक्रिय सदस्यता फारम वितरण अभियान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको कार्यतालिका अनुसार सक्रिय सदस्यता फारम वितरण अभियानअन्तर्गत आज पार्टीका अध्यक्ष कमल थापालगायत पदाधिकारीलाई फारम वितरण गरिएको छ ।

राप्रपा एकीकरण प्रक्रिया भाँडियो

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच चुनाव चिह्नलाई लिएर एकीकरण प्रक्रिया फेरि भाँडिएको छ । राप्रपा संयुक्तले एकीकृत पार्टीको चुनाव चिह्न हलो हुनुपर्ने प्रस्ताव गरेको छ भने राप्रपाले महाधिवेशनबाट चिह्नको टुंगो लगाउनुपर्ने अडान राखेपछि दुई पार्टीबीचको एकीकरण भाँडिएको हो ।

सत्तारूढ दलको आन्तरिक विवादका कारण एमसीसी अवरुद्ध गर्नु हुँदैनः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्