१७ जना जुवाडे पक्राउ
जुवा खेलिरहेको अवस्थामा झापाको भद्रपुरबाट प्रहरीले नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।
जुवा खेलिरहेको अवस्थामा झापाको भद्रपुरबाट प्रहरीले नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।
धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले गुलरिया भन्सार सडकबाट ५८ किलो चरेस बरामद गरेको छ। सहजै तरिकाले मूख्य सडक प्रयोग लैजाने क्रममा पहिलो पटक भारी मात्र चरेस बरामद गर्न सफल भएको प्रहरीले दाबी गरेको छ।
प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
मोटरसाइकलबाट तस्करी गर्दै गरेको नक्कली सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले त्रिभुवनराजपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट उनीहरुलाई पक्राउ गरेको हो।
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुरपतारमा खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ।
बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मानसिक सन्तुलन गुमाएकी एक अन्दाजी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
बैतडीमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
बाँकेमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार राति जाजरकोट जिल्ला ईन्चार्ज रहेका ४२ वर्षिय प्रेमप्रकाश ओलीलाई पक्राउ गरेको हो।
नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ। मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ ।