पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ।
सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ।
इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ।
‘एभरेस्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका छन्।
दोस्रो सेमिफाइनलमा आइतबार मलेसियालाई ६ विकेटले हराएसँगै हङकङले नेपालसँगको भेट पक्का गरेको हो।
स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन्।
फेवातालमा पछिल्लो समय एउटा पर्यटकीय गतिविधिमा निकै नै भीडभाड छ। युवापुस्ताका अधिक पर्यटक रमाइरहेको त्यो प्रडक्ट हो–‘कायकिङ र सर्फिङ’। व्यावसायीले कायकिङ र सर्फिङका लागि स्ट्याण्ड अप प्याडल बोट (सुप)प्रयोग गर्छन। पाहुना तिनै बोटमा रमाउँछन्। तालमा युवायुवतीलाई रमाउनेगरि संचालन गरिएको कायकिङ र सर्फिङमा जती भीड देखिन्छ, त्यत्ति नै जोखिमपूर्ण पनि बन्दै गएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।
स्पा सेन्टरमा कार्यरत बालिकालाई ललाई-फकाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एक सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।
उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मानिसको शारीरिक बनोट र जात भन्दा ठुलो उसको विचार हुने बताएका छन्।
‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनाले ललितपुरस्थित झम्सिखेलको द प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ।
गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेइको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयूभी ई फाइभ प्रोको अनावरण गरिएको थियो।
जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्ने र चुनिएर जाने प्रतिनिधिहरूले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेमा उनीहरूलाई सार्वजनिक रूपमा मोसो दलेर जुत्ताको माला लगाउनुपर्ने बताएका छन्।
जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ।