हिँउदमा २ हजार ३७२ मेगावाट विद्युत् उत्पादन हुने अनुमान, एक हजार १५४ मेगावाट किन्ने
प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ।
प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ।
यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाईलक्षित गर्दै सोकार्यक्रम कार्यान्वयन थालेको कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए ।
सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन्।
प्रतिनिधि सभाले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ।
प्रस्तावित संशोधनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।
भारत र पाकिस्तानले एसियन गेम्सको क्रिकेटमा आ–आफ्ना क्वाटरफाइनल खेल खेल्न नपरेपछि दुवै सेमिफाइनलमा पुगेका छन्।
प्रधान सेनापति अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित समारोहबीच सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।
गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग पहुँच रहेको भन्दै अडियो संवादमार्फत भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
आइतबारको पहिरोले थुनिएको मर्स्याङ्दी नदीको भूभाग अझै खुल्न सकेको छैन।
बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले सोमबार जनाएको छ।
राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।
सप्तरीको बलानबिहुल गाउँपालिका-४ का रामविलास यादवसँग एक बिघा जमिनको लालपुर्जा छ। कानुनी रूपमा उनी अहिले पनि जमिनदार हुन् तर वास्तविक भूगोलमा त्यो जमिन कहाँ छ भनेर देखाउने ठाउँ उनीसँग छैन। वर्षौँदेखि अन्न फलाउँदै आएको उनको उर्वर खेत अहिले बलान नदीको भेलमा बिलाइसकेको छ।
काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
नारायणी नदीमा आएको बाढीले बगाएर सडक पुलको पिलरमा अड्किएको चर्चित ‘राइनो क्रुजसिप’ लाई तीनवटा क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास सुरु गरिएको छ।