किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।
स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।
बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ।
कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्।
बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।