२ असार २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

नेपाल भारोत्तोलन संघको आयोजनामा मंगलबारदेखि भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।

कराते टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

पुसको अन्तिममा भारोत्तोलन

मध्यपुर थिमीको थिमी बैंक्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी कुल ६ इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले (बोस) जानकारी दिए।

मन्डेकाजी जर्मनी जाँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठले जर्मनीमा हुने चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्