२३ वैशाख २०८१ आइतबार
image/svg+xml

फ्रान्स र जमैकाबीच गोलरहित बराबरी

उपलब्धिविहीन फ्रान्सले आइतबार महिला विश्वकपमा जमैकासँग गोलरहित बराबरीको नतिजा सामना गर्दा स्विडेन र नेदरल्यान्ड्सले भने साँघुरो जितसहित सुखद सुरुआत गरेका छन्।

चर्च ब्वाइज र मच्छिन्द्रबीच गोलरहित बराबरी

यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्धित गरेको चर्च व्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

‘सिरी ‘ए’ को उपाधि होड खुला

इन्टरमाथिको जितपछि एसी मिलानले तेस्रो खेलमा आएर आफूलाई पुनःउपाधि दाबेदारका रूपमा उभ्याएको छ। यसअघिका पछिल्ला २ खेलमा एसी मिलानले मात्र १ अंक जोडेको थियो।

संकटा थ्री स्टारसँग निराश, आर्मीलाई राहत

गोलरहित बराबरीतर्फ लम्किएको खेलको अन्तिम सेकेन्डमा राफेल रिमको पासमार्फत विजय भुजेलले गरेको गोलमा थ्री स्टारले विजय प्राप्त गर्दै लिगका पछिल्ला तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्