८ वैशाख २०८१ शनिबार

मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता

कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ।

मादी गाउँपालिकाले भन्योः एक्याप हटाएर हामीलाई अधिकार देउ

मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाउन माग गरेको छ। मादी गाउँपालिकाको दशौं गाउँसभाले एक्याप हटाउन संघ सरकारसँग माग गरेको हो।

मादीको सट्टा हाइड्रोपावर गाउँ

हिमालकै फेदमा छ कपुचे ताल। त्यही ताल मादीको मुहान हो। तालबाट निस्किएको पानी तल झर्दै गएपछि बाहव बढ्दै नदीको रूप लिएको छ। उक्त मादी नदीकै नामबाट कास्कीको उत्तरपूर्वमा रहेको मादी गाउँपालिकाको नामाकरण हुन पुगेको थियो। अहिले भने मादी गाउँपालिकाको परिचय फेरिएको छ। अहिले मादीलाई ‘हाइड्रोपावर गाउँ’ भन्न थालिएको छ।

केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड

कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।

मादीको केन्द्र वेत्यानी सार्न प्रदेश सरकारको सिफारिस

कास्कीको मादी गाउँपालिकाको केन्द्र वडा ४ कै वेत्यानीमा सार्न गण्डकी प्रदेश सरकारले संघ सरकारमा सिफारिस गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्