१२ असार २०८१ बुधबार
image/svg+xml

भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग

भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरुले देशघाती एमसीसी खारेजीको माग गरेको छ।

निर्धारित मूल्यसूची अनुसार बिक्रीवितरण गर्न निर्देशन

न्हुन्छेभक्त कुटुवाजूको रासायनिक मलखाद पसल नवीकरण नभएकोले नवीकरण गर्न, मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो।

ह्वाँ–ह्वाँ पाटीः जहाँ पृथ्वीनारायण शाह झन्डै काटिएनन्

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी हत्या गरिएको समेत इतिहास छ।

म्याद नाघेका विषादी नष्ट गर्न माग

मल खुद्रा बिक्री गर्दा बढी मूल्य लिएको र म्याद नाघेको बिउबिजन र विषादी बिक्रीवितरण गरेको गुनासो आएकाले अनुगमन गरेको जनाइएको छ।

सुशासनको नौलो अभ्यासः दश बज्नुअघि नै हाजिर हुन्छन् कर्मचारी

नगरपालिकाले कर्मचारीलाई सेवाग्राहीप्रति समर्पित गर्न र कर्मचारीबाटै सुशासन कायम गराउनका लागि त्यो अभ्यास थालिएको जनाएको छ।

एकसय शिक्षकलाई आँखा जाँच तालिम

बालबालिकामा विभिन्न कारणले आँखामा समस्या बढ्न थालेपछि आँखाका समस्या पहिचानमा सहयोग पुर्याउन केन्द्रले तालिम दिएको केन्द्रका प्रमुख धिरज अधिकारीले बताए।

शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने

उनले नेपालको शिक्षालाई विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै शिक्षामा आत्मनिर्भरता जरुरी रहेको चर्चा गरे।

स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रारम्भ

ख्वप अस्पतालमा कार्यरत डा. रत्नसुन्दर लासिवाले २०३० सालबाट भक्तपुर नपाले स्वास्थ्य सेवा शुभारम्भ गर्दै आएको बताउँदै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान हुने बताए।

भक्तपुरमा नेपालमै पहिलोपटक घरदैलो नर्सिङ सेवा

भक्तपुर नपाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताइन्।

मेयरज्यू, भक्तपुरमा खै सांस्कृतिक गतिविधि?

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेलामा बोल्दै उनीहरुले, दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यसको प्रतियोगिता आयोजना गर्नु उचित हुने सल्लाह दिए।

भक्तपुरमा बढ्दै पर्यटकको चहलपहल

विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ।

मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायकका तीनवटा मिनिमार्ट अनुगमन गरिएको छ।

सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउँदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिए।

गणेश भार्वाचोको नवनिर्मित सभाकक्ष उद्घाटन

कार्यक्रममा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो तथा विद्यालयले आयोजना गरेको कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्