२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पृथ्वी जन्मजयन्तीमय राजधानी (फोटोफिचर)

शाहको जन्मजयन्ती मनाउन सर्वसाधरणहरु बाजागाजासहित पुगेका छन्। धामीझाक्रीको भेषमा पुगेका उनीहरुले शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन्।

आज पृथ्वीजयन्ती मनाइँदै

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

राष्ट्रनिर्माताको सम्झना

पृथ्वीनारायणको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मुलुकले मनाउँदै आएको हो। यसको थालनी जहिले सुरु भएको भए पनि ठीक परम्परा हो। आज हामीले आन्दोलन र क्रान्तिबाट स्थापित भएका नेताका नाममा समेत गतिविधि गर्दै आएका छौँ भने नेपाल राष्ट्र निर्मातालाई सम्झेर कुनै कार्यक्रम गर्नुले पछौटेपनलाई प्रतिबिम्बित गर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्