२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जेम्स र सेन्ट मेरिजका विद्यार्थीद्वारा अात्महत्या

प्रज्जवल शर्मा जेम्स स्कुल धापाखेलमा कक्षा १० का विद्यार्थी थिए। यसै वर्ष प्रवेशिका परीक्षा दिने तयारीमा रहेका उनको पढाइ राम्रै थियो। कुमारी क्लब, बल्खुमा बुवाआमासँग बस्दै आएका उनको शव बिहीबार दिउँसो झुन्डिएको अवस्थामा भेटियो।

एमाले विद्यार्थी संगठनले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

अनेरास्ववियुले मंगलबार देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ। स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए।

पेलाइमा विद्यार्थी

राजनीतिक दलदेखि विभिन्न संघसंस्थासम्मले सार्वजनिक कार्यक्रमका लागि विद्यालय प्रांगण नै रोज्दा विद्यार्थीको पढाइ सधैं बिथोलिने गरेको छ। हरेक संघसंस्था र दलले समाजमा आफ्नो उपस्थिति देखाउन केही न केही कार्यक्रम गरिरहेका हुन्छन्।

स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते

सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस शुक्रबार दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।

एक शिक्षक, ८३ विद्यार्थी

नुवाकोटको रानीपौवास्थित भवानी माविमा प्रारम्भिक बालविकासदेखि १२ कक्षा सम्म ८ सय ८३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ जना शिक्षक दरबन्दी छ। आधारभूत तहमा १० र मावि तहमा ४ शिक्षक छन्। मावि तहमा अनिवार्य र ऐच्छिक गरी ८ विषय पढाइ हुन्छ। चार शिक्षकले मावि तहका तीन सय ३७ विद्यार्थीलाई पढाइरहेका छन्।

विद्यार्थीले उडाए ड्रोन

यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ।

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् ।

एकीकृत बस्ति विकास अभियान चलाइने, ईन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवामा खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको नियुक्तिपछि पहिलो पटक बसेको बैठकले एकीकृत नमुना बस्ती विकासका लागि जागरण अभियान चलाउने निर्णय गरेको छ।

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम स्थायी बनाइरहेको छ ।

हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेका हुन्।

विद्यार्थीलाई न्यानो लुगा वितरण

सत्यवादी मावि भौनेरामा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा सहयोग गरिएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण ३८० जना विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मर महतले बताए।

त्रिविले ताेकेकाे २८ वर्षे उमेरहदविरुद्ध विद्यार्थी नेताहरुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्याथर्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारको उमेरमा तोकेको हदबन्दीको विरोधमा बिहीबार साँझ वीरगन्जस्थित ठाकरराम बहुमुखी क्याम्पस अगाडी नेपाल विद्यार्थी संघआबद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बुधवार बसेको त्रिविको ४२ औं त्रिवि सभा(सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्