२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

जुम्ला चन्दननाथ नगरपालिका स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगर र भैरबमावि नराकोटमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई मोबाइल बितरण गरिएको छ। उनीहरुलाई एन्ड्रोइड मोबाइल बितरण गरीएको हो।

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ।

टेलिकमले ल्यायो ह्याप्पी सोशल मिडिया प्याक र विद्यार्थी अफर

नेपाल टेलिकमले उपभोक्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याएको छ। टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यका अनुसार आमाको मुख हेर्ने दिनको अवसरमा सोमबार (वैशाख ३)देखि लागु हुनेगरी ‘ह्याप्पी सोसल मिडिया प्याक’ र एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर सार्वजनिक गरिएको हो।

मुख्यमन्त्री गुरुङबाट २ विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्।

देशभर विद्यार्थी भर्ना अभियान शुरु

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ।

राप्रपा विद्यार्थीको राष्ट्रिय भेला सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राप्रविसको राष्ट्रिय भेला सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित भेलाको अध्यक्ष कमल थापाले उद्घाटन गरे। उनले अबको नेतृत्वले युवा विद्यार्थीहरुले लिनुपर्नेमा जोड दिए।

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

पाकिस्तान सरकारले माध्यमिक तहमा अध्ययनरत दुई सय ५० नेपाली विद्यार्थीलाई २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

विद्यार्थी भर्नाका भ्रम

स्रोतसाधन अभाव हुँदाहुँदै पनि मुलुकले शिक्षामा राष्ट्रिय बजेटको २५ प्रतिशतभन्दा बढी रकम खर्च गर्दै आएको छ। तर उपलब्धिप्रति गौरव गर्न सकिने अवस्था छैन। खासमा मुलुकको शिक्षा नीति जहिल्यै दाताहरूको प्रयोग थलोका रुपमा रहँदै आएका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको हो।

विद्यार्थी नेता पक्राउ

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको गाडी तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष बिबेक आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

नियमित विद्यार्थीलाई मासिक दुई सय

बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ।

बलात्कारविरुद्ध सडकमा विद्यार्थीहरू

पछिल्लो समय बलात्कार एवम् महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरूले बलात्कारविरुद्ध सडकमा उत्रिएका छन्।

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

उदयपुरका विभिन्न विद्यालयमा बढ्दो लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजनामा विद्यालयस्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान सञ्चालन गरिएको हो।

छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन: फारम भर्न अन्तिम मौका दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्