१० माघ २०८२ शनिबार
image/svg+xml

म्याङ्लुङदेवी मन्दिर पुगेका रास्वपा वरिष्ठ नेता शाहले के भने ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा उम्मेदवार रहेका वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको म्याङ्लुङदेवी मन्दिर दर्शन गरेका छन्।

जेन-जीलाई आध्यात्मिक सन्देश

कसैले आकस्मिक रूपमा सहायता गर्न थाल्यो भने सावधान हुनुपर्छ। सहयोगका पछाडिको चाहना वा अदृश्य लोभ के छ भनेर सोच्नुपर्छ।

बेलायत-अमेरिका तनाव : ट्रम्पको टिप्पणी ‘अपमानजनक’ भन्दै स्टारमरले गरे माफीको माग

बीबीसीका अनुसार स्टार्मरले भने, ‘अफगानिस्तानमा ज्यान गुमाउने सैनिकहरूले हाम्रो देशको लागि गरेको साहस, बहादुरी र बलिदानलाई म कहिल्यै बिर्सने छैन। धेरै घाइते भएका थिए र उनीहरूको जीवन परिवर्तन गर्ने चोटपटक भोगेका थिए।’

शङ्कर: ध्वनि-प्रतिध्वनिमा जीवित विम्ब

शङ्करले निबन्ध कृतिबाहेक पारिजातको उपन्यास ‘शिरीषको फूल’ र पिटर जे कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’मा लेखेको भूमिका सदैव चर्चामा रह्यो।

लामो खडेरीपछि हिमपात हुँदा किसान खुसी

हुम्लामा हिमपात भएको छ। गत भदौदेखि वर्षा नभएको हुम्लामा वर्षासँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो। निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हिमपातसहित हिउँदे वर्षा भएपछि ‘बाली जोगियो’ भन्दै किसान खुसी

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन्। हिमपातका कारण अत्यधिक चिसो बढेको छ। चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

गाजामा मारिएका विपिनको यादमा ‘विपिन चोक’ नामकरण : स्मृतिमा सालिक बन्दै

उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए। हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो।

युवा निर्यात गर्ने देश

मुटु सम्हालेर सुखदुःखको जीवनसाथी श्रीमान्लाई भनिन्, ‘यहाँ बस्दा हामी बाँच्न सक्दैनौं। तपाईं विदेश जानुपर्छ। म आमाबाबा र बहिनीसँग बस्छु।’

२५ हजारभन्दा बढी सहयोग लिँदा बैंक खाता अनिवार्य

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ।

आज यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

डलरले तोड्यो रेकर्ड

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्