मंगलबार सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ।
उनले ट्राफिक नियम पालना गर्नुपर्ने विषयमा आफू सहमत भए पनि घटनालाई नियम उल्लंघन र कारबाहीको विषयमा मात्र सीमित गर्न नहुने बताएकी छन्।
गत संस्करणको कांस्य पदक विजेता नेपालको महिला कबड्डी टोलीले थाइल्यान्डमाथि रोमाञ्चक जितसँगै जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ।
बाँदरका कारणले स्थानीयबासीले मकै, दाल र जुनेलो लगाउन छाडेका हुन्। उनीहरूका खेतमा केरा, अदुवा, बेसार र अमलिसो भेटिन्छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्।
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। यता आयोगले विधेयकमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अझै टुंगो छैन। गत भदौ २५ गते निजामती विधेयकमा सहमतिका लागि आयोग पठाइएको थियो।
मध्यपूर्व र युक्रेनमा जारी युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि उठिरहेका प्रश्नबिच विश्वभरका नेताहरू यसै साता न्युयोर्कमा भेला हुँदैछन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ।
सङ्घीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको आजका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ।
राजनीतिक विश्लेषक मुमाराम खनालले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरेको विषयमा आपत्ति जनाउँदै उनलाई रिहा गर्न माग गरेका छन्।
उडान ट्र्याकिङ साइट फ्लाइटराडार२४का अनुसार नेवार्क विमानस्थलमा स्थानीय समयअनुसार बिहान ९ः४० देखि साँझ ५ः२० बजेसम्म कुनै व्यावसायिक उडान अवतरण भएको थिएन।
भाषा फरक होला, तर निखिल उप्रेतीको ट्रेलर रिलिज कार्यक्रममा प्राप्त जवाफको आशय यही थियो।
उनले सत्तामा रहेका र नरहेका राजनीतिक शक्ति तथा सबै सरोकारवालाले यस्ता घटनालाई गम्भीर संकटको अभिव्यक्तिका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई लालबकैया नदीको नदीजन्य पदार्थ ठेक्का प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका राज्य तथा परराष्ट्रमन्त्री पाउलो राङ्गेलबिच द्विपक्षीय भेटवार्ता भएको छ।