बिहानैदेखि तराईका जिल्लामा कुहिरो, यी प्रदेशमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।
आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।
इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ। वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो।
सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली भेगको तापक्रम हिमपात पछि निकै नै घटेको छ। हिमपातका कारण हिमाली जिल्लाको माथिल्लो भेग सेताम्य भएका छन्। चिसो बढेका कारण पर्यटकीय गतिविधि पनि कमजोर बनेका छन।
हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ। हिउँको घुम्टोमा लुकेझैँ लाग्छ सुन्दर मनाङ। हिउँले जनजीवन असहज भएपनि बाली सप्रने भन्दै किसान खुसी भएका छन्
महाशाखाले तीन दिने मौसम बुलेटिन जारी गर्दै सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने पूर्वानुमान गरेको छ।
हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ। आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो।
सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एकफिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।
हिमाली जिल्ला जुम्लासहित अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।
अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भू भागमा सामान्यतया सफा रहेको छ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।