३० वैशाख २०८१ आइतबार
image/svg+xml

नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेस कलेजलाई हरायो

तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टीट्वान्टी क्रिकेट कपअन्तर्गत आज उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ।

हेटौंडामा क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा विहीबारबाट सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु भएको छ।

आइकन सफ्ट क्यान इन्फोटेक हुँदै

क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय ‘आइकन सफ्ट क्यान इन्फोटेक-२०२३, इन एसोसिएसन विथ एम बैंक’ आयोजना गर्न लागेको छ।

सकियो क्यान इन्फोटेक अवलोकनकर्ता सवा २ लाख

इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरूले छुट तथा अफरलाई आगामी १–२ महिनासम्म कायम राख्ने जानकारी दिएका छन्।

क्यान इन्फोटेक वैशाखको दोस्रो साता

क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

क्यान इन्फोटेक माघ १८ देखि

क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।

क्यान इन्फोटेक माघ १८ बाट

इन्फोटेकको २७औं संस्करण आगामी माघ १८ देखि २३ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तयारी अगाडि बढाइएको आयोजक क्यान महासंघले जनाएको छ।

क्यान इन्फोटेक २०२० सुरू

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ।

विकासका लागि सूचना प्रविधि अनिवार्य

वीरगन्जमा बिहीबार दोस्रो प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सुरु भएको छ। माघ १३ गतेसम्म चल्ने मेला उद्घाटन पूर्वराष्ट्रपति रामबरण यादवले उद्घाटन गरेका हुन्।

सूचना प्रविधि विकासको लागि अनिवार्य : पूर्वराष्ट्रपति यादव

वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

क्यान इन्फोटेक प्रदर्शनी... गाउँगाउँमा औषधि बोक्ने ड्रोन देखि रोबोर्ट सम्म

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको जनाएको छ।

क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए।

क्यान इन्फोटेक माघ १५ देखि २०सम्म

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

बुटबल क्यान इन्फोटेकको तयारी पूरा

मुलुकका प्रमुख सहरमा क्यान इन्फोटेक गर्ने उद्देश्यका साथ बुटबलमा सातौं स्टार्टअप क्यान इन्फोटेक हुने भएको छ । क्यान महासंघ, रुपन्देही शाखाले गर्न लागेको यो प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म चल्नेछ।

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्