२६ आश्विन २०८१ शनिबार
image/svg+xml

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

इतिहासमै नेपालको खराब प्रदर्शन

सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको इतिहासमा नै खराब प्रदर्शन गरेको नेपाल घरेलु कोर्टमा लगातार दोस्रो पराजय भोग्दै एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।

आयोजक बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

काष्ठमण्डप सेमिफाइनलमा

काष्ठमण्डप मंगलबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालको खराब सुरुआत

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। ललिपुरस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० सेटमा पराजित भएको हो।

भ्याली पब्लिक र बिएनए फाइनलमा

भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।

सिसिआरसी र साइपाललाई उपाधि

सिसिआरसी र साइपाल एकेडेमीले सोमबार मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सिसिआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने। ब्वाइज फाइनलमा सिसिआरसीले टाइम्सलाई ६६–६२ ले पराजित ग¥यो। निर्धारित समयको खेल ५४–५४ को बराबरीमा सकिएको थियो।

उच्च आत्मबलमा नेपाली टोली

पहिलो पटक एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदा सर्वाधिक सात टोलीले सहभागिता जनाउँदै छन्। सोमबारबाट हुने प्रतियोगिताका लागि सातै टोली नेपाल आइसकेका छन्।

पौडी टोली हंगेरी प्रस्थान

सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ।

हिमालय प्रिक्वार्टरफाइनलमा

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

पिजे क्लबले फोटो प्रतियोगिता गर्ने

न्ड मल्टी लिङग्लेलिज्म फोटो कन्टेस्ट गर्ने भएको छ। युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा क्लबले उक्त कन्टेस्ट गर्न लागेको हो।

ज्ञानदीपको जित

ज्ञानदीपले बिहीबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ज्ञानदीपले इस्ट पोललाई १७–४ ले पराजित ग¥यो । ज्ञानदीपका केशव मगरले ६ अंक जोडे ।

बौद्ध टुसाल सेमिफाइनलमा

बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

बजेट अभावले तयारीमा समस्या

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलका पूर्वाधार अझै तयार भइसकेका छैनन्। पूर्वाधार छन्, व्यवस्थित छैनन्। व्यवस्थित बनाउन बजेट छैन। फास्ट ट्य्राकबाट काम गरे पनि टुंग्याउन समय अभाव हुने सम्भावना छ। बजेट कहिले आउँछ टुंगो छैन। बजेटले नै पूर्वाधार निर्माण अड्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्