कांग्रेसले महिला उद्यमी सम्मेलन गर्दै
नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञान बुझेर नीति तथा कार्यक्रम परिमार्जन नगरे पुराना राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताएका छन्।
सङ्घीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि १५ जनाको कोटा निर्धारण गरिए पनि हालसम्म ११ जना सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ।
हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्।
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गतको १२औँ खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको छ।
भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी विद्यालयमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सत्ताको नेतृत्व गरिरहेको कांग्रेस भने एमालेले सरकार छाडोस् भन्ने पक्षमा छ। किनकि एमाले बिना नै गण्डकीमा कांग्रेसको बहुमत पुग्छ।
कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ।
अन्दाजी ७ वर्षको भाले बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए।
भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो।
प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
उनीहरूको एकै माग छ, ‘पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ।’