१४ असार २०८३ आइतबार
image/svg+xml

प्रिमियर कपका लागि यू–१९ महिला क्रिकेट टोली घोषणा, सोनी पाख्रिनले नेतृत्व गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमयर कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटना हुँदा त्यसमा सवार ११ जना भएको हो।

मौलिक तथा परम्परागत खेल सम्पन्न, डन्डिबियोमा अछाम पहिलो

घैटोफोर र डन्डिबियोसँगै बाघचाल, सटपुट, टग अफ वार (डोरितान) र बुद्धिचालजस्ता खेल काठमाडौंस्थित सिफलमा आयोजना भएका थिए ।

डा. चेतना पक्राउ प्रकरण : रिहाइको माग, गैरकानुनी अभ्यासको आरोप

योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेकी डा. चेतना पौडेलको तत्काल रिहाइको माग गरेको छ।

मेस्सी र रोनाल्डोको भेट फाइनलमा मात्रै, कति सम्भव ?

पोर्चुगलले सबै खेल जित्दै फाइनलमा पुगेमा र अर्जेन्टिनाले पनि सबै खेल जितेर फाइनलमा पुगेमा मात्रै दुई खेलाडीको भेट सम्भव हुनेछ।

यसरी प्रस्तुत गरे १४ कविले सशक्त कविता

साहित्यिक जमघट ‘काव्य डबली’ शृंखला भाग-३मा शनिबार साँझ इटहरीस्थित कोशी सेन्टजेम्स कलेजको हलमा १४ जनाले कविता वाचन गरे ।

ऐतिहासिक उपलब्धि : घर्तीभीर फुटेपछि सञ्चालनमा आयो उदयपुर-खोटाङ जोड्ने फास्ट ट्रयाक

साप्सु खोलाको किनारस्थित रेग्मीटारबाट आहाले हुँदै दिक्तेल जोड्ने सडक निर्माणका क्रममा सबैभन्दा कठिन मानिएको घर्तीभीर पार गर्न झण्डै दुई साताको निरन्तर प्रयास गरिएको थियो।

पूर्वमन्त्री भन्छन्: कोशी सरकार परिवर्तन हुने जोखिम छ

कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङगामले कोशीको बजेट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको जोखिम औंल्याएका छन् ।

के छ प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको सहकारी विधेयकमा ?

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

कालो सिसा प्रयोग गर्ने ५७ सवारीसाधनलाई कारबाही

कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाहीसहित जरिवाना गरेको छ।

प्रत्यक्ष कार्यकारी प्रणाली नेपालका लागि उपयुक्त छैन, संविधान संशोधन गर्न सकिन्छ: भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताएकी छन्।

लोकतन्त्र सिध्याउने गरी भदौ २३ र २४ मा प्रतिगामी षड्यन्त्र भयो: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई नै सिध्याउने गरी भदौ २३ र २४ गते प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्।

खडेरीले सुके नल्का, कुवाको पानीमा भर पर्नुपर्ने बाध्यता

दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्