रास्वपा महाधिवेशन: प्यानल वा गुटबन्दी गरे उम्मेदवारी नै खारेज हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्।
संसारकै सर्वोच्च शिखर सगरमाथा छ। यही क्षेत्रले विश्वभरका आरोही, ट्रेकर र साहसिक पर्यटकलाई नेपालतर्फ आकर्षित गरिरहेको छ।
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्।
रातो मच्छिन्द्रनाथ जात्राको प्रमुख आकर्षणका रूपमा रहेको भोटो देखाउने कार्यक्रम ललितपुरको जावलाखेल चोकमा आयोजना गरिएको छ।
नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् ।
लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको छ।
केही संस्थाहरूमा सम्बन्धित पेशाका जनशक्तिको सट्टा अन्य स्वास्थ्यकर्मी वा गैर-स्वास्थ्यकर्मीमार्फत सेवा सञ्चालन भइरहेको समेत भेटिएको छ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ।
मध्य मनसुन प्रणाली सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालय इलाम ले जिल्लाभित्र सवारी आवागमनमा कडाइ गरेको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भू–राजनीतिक केन्द्रमा रहेको बताएका छन् ।
गाउँपालिकाले सूचना जारी गर्दै आइतबारका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने जनाएको हो।
बाघको आतङ्क बढेपछि बस्ती वरपर खेतबारी हिँडडुलमा पनि डर भएको पाटुका बासिन्दा बताउछन्।