अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता
पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।