बिहीबारदेखि विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता
कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ।
कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ।
जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ।
पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो।
आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ।
कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो।
दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।
नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन्। शीर्ष वरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन्।
पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैंछ। कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो।
प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन्।
पोखरामा आयोजित विद्यालयस्तरीय ‘प्रथम मोहन स्मृति’ राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल च्याम्पियन बनेको छ।
महानगर वडास्तरीय व्याडमिन्टनको उपाधि पोखरा महानगरपालिका वडा नं १६ ले जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना हो। अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन कोर्ट बनाएका छन्। महानगरपालिका खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ।
निजी लगानीमा निर्मित कभर्डहलमा आयोजित पहिलो मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि बलबहादुर कार्की र हिमाल श्रेष्ठको जोडीले चुमेको छ।
नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् ।