१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रोजाइमा बिबिए र बिबिएम

व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्।

आइटीमा अवसर

आइटीको बढ्दो प्रयोगसँगै विद्यालयदेखि विश्वविद्यालय शिक्षा नै आइटीमै बनेको छ। यस्तो अवस्थामा आइटीमा थप अवसर बढ्दै गएको जानकारहरू बताउँछन्। आइटिको बढ्दो प्रयोगले अवसरका साथै केही चुनौती पनि निम्त्याएको त छँदैछ तर यसको सही तरिकाले प्रयोग गरे मानवजीवन नै सहज बन्न सक्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रमुख पंकज जलान बताउँछन्।

‘कोर्स र कन्टेन्ट हेरेर विषय छानौं’

स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्