५ आश्विन २०८१ शनिबार
image/svg+xml

चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने

चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्न सक्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ।

महेन्द्रको कूटनीति

नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत र नेवारी भाषा जानेका महेन्द्रको सबैभन्दा ठूलो क्षमता विवेक र तर्कशक्ति थियो।

एमसिसी बोर्डमा नेपालबारे छलफल

बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।

ह्वाइट हाउसमा भेल पस्यो,वाशिङटन डुवानमा

अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक वर्षाका कारण डुवान भएको छ। वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक वर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो।

अमेरिकी आक्रमणले मध्यपूर्व प्रभावित हुन्छ : इरान

वासिङ्टनबाट उसको हितका लागि तेहरानविरुद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ। ‘इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकमा पनि प्रभाव पार्नेछ,’ इरानी तासिम न्युज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ।

प्रतिबन्ध हटे वार्ताको सम्भावना

वासिङ्टनले तेहरानमाथि लगाउँदै आएको प्रतिबन्ध हटे अमेरिकासँग वार्ताको सम्भावना रहेको इरानी राष्ट्रपति हसन रौहानीले बुधबार संकेत गरेका छन्।

चीन–अमेरिकाबीचको वार्ता आगामी हप्ता

बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन्। व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए।

चीन–अमेरिका व्यापार वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन्।

उत्तर कोरियाली उच्च कूटनीतिज्ञ वासिङ्टन यात्रामा

संयुक्त अधिराज्य अमेरिकासँग भएको निःशस्त्रीकरण वार्तामा सहभागी भएका उत्तर कोरियाका उच्च दूत किम योङ–चोल वासिङ्टन यात्राका लागि बिहीबार बेइजिङतर्फ गएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ।

ट्रम्प–किम सम्मेलन हुनेमा वासिङ्टन आशावादी

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्