१७ असार २०८१ सोमबार
image/svg+xml

विष भई थाहा पाइकन खाए के हुन्छ ? एमसिसी त्यही हो : प्रेम सुवाल

अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन्। हामी उनीहरुको सयथरी कुरामा फस्नु हुन्न। एमसिसी संविधानभन्दा माथि होइन भन्दै तल राख्ने अमेरिकी साम्राज्यवादको चाल हो।

गोर्खा सैनिकको जीवन रक्षा गर्न माग

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा आफ्ना भनाइहरु राख्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य संग्रौलाले सो मा गरेकी हुन्।

पूर्व निर्वाचन आयुक्तहरुद्वारा सरकारको ध्यानाकर्षण: ‘मतदातालाई प्रभावित बनाउने बजेट नल्याउनुस्’

पूर्व आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र कार्यवाहक पूर्व आयुक्त दोलखबहादुर गुरुङले वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा मतदातालाई कुनै पक्षमा लाग्न प्रभाव पार्ने गरी नीति कार्यक्रम र बजेट नल्याउन ध्यानार्कषण गरेका हुन्।

संसद विघटनविरुद्ध मुद्दा दर्ताको लागि हस्ताक्षर जारी

उनले १४९ जना सांसदले हस्ताक्षर गरी राष्ट्रपतिसमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेक गरेकोमा राष्ट्रपतिले त्यसको परीक्षण नगरी मिलेमतोमा गरेको खारेजीविरुद्ध अदालत जाने तयारी गरिरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्